अन्तरजातिय विवाह गरेकी युवतीव्दारा आत्महत्या

बागलुङ २०७४ साउन २५ । दाङका देवराज क्षेत्रीसंग अन्तरजातिय विवाह गरेकी बागलुङ पैयुँपाटाकी २१ वर्षिया विष्णु सार्की क्षेत्रीले आत्महत्या गरेकी छिन् ।

बागलुङ नगरपालिका १४ नारायणस्थानको ठुलाखोरमा आफनो लोग्ने सँगै डेरामा बस्दै आएकी विष्णुर्ले साउन २४ गते डेरा कोठामै घाँटीमा पासो लगाइ आत्महत्या गरेको प्रहरीले जनाएको छ । उनले आत्महत्या गर्नुको कारण ज्ञात हुन सकेको छैन । घटनाका सम्वन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *