एक पटक सुन्नै पर्ने गीत : तिर्खामा पानी नदिनेले पछि अमृत दिदा के काम ?

प्रेम सुनार, गुल्मी २०७४ साउन २० । नेपाल भारत लगायतका हिन्दु समाजलाई झापड दिनै पर्ने कुरा एक जना भारतीय गायकले दिएका छन् । तिर्थ व्रत गर्ने , दान पनि दिने तर भोका नाङ्गालाई नहेर्ने , तिर्खा लागेको बेला पानी नदिने तर वचनमा अमृत दिने , कहिल्यै बाबु आमाको सेवा नगर्ने तर त्यस्ताले मन्दिर धाउनुको के फाईदा ? जस्ता हिन्दुवादी चरित्रलाई उक्त गीतले गहिरो झापड हानेको छ । हरेक व्यक्तिले एकचोटी सुन्नै पर्ने उक्त गीत तपाई पनि सुन्न नभूल्नु होला

ि

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *