पूजा पुरीको तीजको कोशेली “राडोको घडी” सार्बजनिक

काठमाडौं, २०७४ साउन १३ । चर्चित गायिका पूजा पुरीको तिजको कोशेली “राडोको घडी” सार्बजनिक भएको छ।

यस तीज गीतलाई तिर्सना म्युजिक प्रालिले बजारमा ल्याएको हो । यस गीतमा स्वर पुरा पुरी र भगीरथ चलाऊनेको रहेको छ । भगीरथको शब्द संकलन रहेको छ ।

साथै गीतको निर्देशन प्रकाश भट्टले गरेका छन भने सम्पादन बिष्णु शर्माले गरेका छन् । यसका साथै अभिनय जेम्श बिसी र रेश्मा तामाङले गरेका छन् ।

पछिल्लो समयमा तीज गीतमा देखिएका बिकृति र बिसंगतीको अन्त्य गर्न तीज गीत बजारमा ल्याएको उनिहरुले बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *