परिवर्तनशील युवा क्लव ताराखोलाले भदौ ८ गते देखी तीजी गीत कार्यक्रम गर्ने

सविता खत्री ‘जिज्ञासु’, गल्कोट २०७४ साउन ८ । परिवर्तनशील युवा क्लव ताराखोला गाउपालिका( ३ काक्राखोरको नयाँ कार्य समिति गठन भएको छ ।

देश विकासमा हाम्रो प्रतिबद्धता नीतिनियम निर्माणमा युवाको सक्रिय सहभागीता भन्ने मुल नाराका साथ परिवर्तनशील युवा क्लव काक्राखोरले आईतबार भेला बसी पुर्व अध्यक्ष कर्ण बहादुर भण्डारीको अध्यक्षतामा १९ सदस्य कार्य समिति र ५ सदस्यीय सल्लाहकार समिति र हरितालिका तीज २०७४ सालको हरितालिका तीजमा विभिन्न खेलकुद तथा रचनात्मक कार्यक्रम यहि भडौ ८ गते देखि १३ गते सम्म संचालन गर्ने भएको छ ।

क्लवको सचिवमा हेमन्त घिमिरे, सह सचिव शान्त खत्री मौसम, उपाध्यक्षमा सविता खत्री जिज्ञासु, कुमकली भण्डारी ,मन्दिप निउरे, कोषाध्यक्षान प्रेम गिरि, रहेमन छज् ।

सदस्यहरुमा दिनेश भण्डारी ,चन्द्रबहादुर खत्री, विनिता निउरे, हरिराम गिरि, रुद्र गिरी, प्रेम घिमिरे ,जिवलाल निउरे, देवराज घिमिरे,महन भर्ताल,उमाकान्त निउरे,लिलबहादुर खत्री ,दुर्गि विक रहेका छन् ।

सल्लाहकार समितिमा मनबहादुर लामिछाने ,खिम निउरे, धर्मदत्त उपाध्याय नवीन लामिछाने ,ईन्द्रप्रसाद घिमिरे, रहेका छन् ।
नव कार्य समितिलाई पुर्व सदस्य खिम निउरे र काँक्राखोर आधारभुत विद्यालय व्यवस्थापनका अध्यक्ष मनबहादुर लामिछानेले शुभकामना तथा बधाई मन्तव्य दिएका थिए।

हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा भदौ ८ गते देखि खुल्ला तीजगीत प्रतियोगिता ,पुरुष भलिवल साबिक वडास्तरिय, अन्धानिसान,महिलाहरु सहभागी हुनेगरि कुर्सी दौड १६ गते सम्म संचालन गर्ने बैठकले निर्णय गरेको छ ।
कार्यक्रम सफल पार्नकोलागि कार्यक्रमको प्रचारप्रसार संचालनमा सविता खत्री जिज्ञासु, शान्त खत्री मौसम,सागर खत्री प्रकाश,नवीन लामिछाने ,मन्दिप निउरे,ईश्वर खत्री ,मन्च व्यवस्थापनमा देवराज घिमिरे ,प्रेम घिमिरे ,साउण्ड सिस्तममा दिनेश भण्डारी ,दिपक खत्री , आर्थिक व्यवस्थापनमा प्रेम गिरि, लिलबहादुर खत्री , दिनेश भण्डारी ,खेलकुद सामग्रीमा हेमन्त भर्ताल,दिपक खत्री ,खेल व्यवस्थापनमा ईन्द्रप्रसाद निउरे,खेल संचालनमा मोहन भर्ताल,नवीन लामिछाने ,रुद्र गिरि, रहेका छन् ।
भेला पछि नया कार्य समितिको बैठक अध्यक्ष कर्णबहादुर भण्डारीको अध्यक्षता सचिव हेमन्त घिमिरेको स्वागत सहित कार्यपत्र प्रस्तुत सहित सहसचिव शान्त खत्री मौसमको संचालनमा सम्पन्न भएको थियो

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *