गनपा ८ काँडेवासका लागि विनियोजित बजेट

गल्कोट नगरपालिका को आर्थिक बर्ष २०७४/०७५को बिनियोजित बजेट अन्तर्गत गल्कोट नगरपालिका वार्ड नं ८ काडेबासको लागि विभिन्न शिर्षकमा बिनियोजन गरिएको रकम र योजनाहरु यस प्रकार छ्न-

१- हटिया लमाई काडेबास हुँदै साधिखोला मोटर बाटोको लागि रु २२लाख रुपैयाँ ।
२- हटिया चालिसेटोला ज्यामिरे थालेपोखरा हुँदै गुल्मी जोड्ने मोटरबाटोलाई रु १८लाख।
३- गुल्मी बतासे फुलबारी थालेपोखरा मोटरबाटो रु५ लाख।
४- गल्या चालिसेटोला दानसिङ झाकृस्थान मोटरबाटो रु४लाख।
५- जरिखेत बिसौना बिरकोट मोटरबाटो रु४लाख।
६- बेदखोला सुन्तिपोखरी ज्यामिरे देउराली गोरेटोबाटो मर्मतको लागि रु ३लाख।
७- शिव मा।बि खेलमैदान रु ४लाख
८- शिव मन्दिर को लागि रु २लाख।
९-पशु सेवा भबनको लागि रु ५ लाख।
१०-मौरीभिर सिचाई योजनाको लागि रु३ लाख।
११- उचुका भ्युटावर निर्माणका लागि रु१० लाख।
१२-थालेपोखरा प्रयटन प्रर्बधनको लागि रु ८ लाख।
१३-देबकोटा नि मा।बि। कक्षा कोठा मर्मत रु २लाख।
१४-थालेपोखरा प्रा।बि। उचुकाको मर्मतको लागि रु३लाख।
१५-भानु प्रा।बि। कक्षा कोठा र खेलमैदान निर्माणका लागि रु ४ लाख।
१६-बर्थिङ सेन्टरको ब्यबस्थानको लागि रु ३ लाख।
१७- कृषि को विभिन्न सिर्षकको लागि रु ८लाख।
१८- जनजागृती मा।बि ।को हिरकजयन्तिको लागि रु ७ लाख।
१९- नब बिहानी प्रा।बि।फुलबारी को कक्षा कोठा मर्मत रु २लाख।
२०-शिव मा।बि।खेलमैदानको लागि रु ४लाख।
२१- पचुवा झारमौरा सिचाई को लागि रु ४ लाख।
२२- आत्मनिर्भर महिला जागरण को भबननिर्माण रु ४लाख।

प्रस्तुति: लक्ष्मण चालिसे, काँडेवास ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *