पोखरामा सेल्फ मोटीभेशन प्रशिक्षण कार्यक्रम

पोखरा २०७४ साउन ३ । समाजमा जनचेतनाको भावना विकास गराउने उद्देश्यले ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र पोखराको आयोजनमा सेल्फ मोटीभेसन प्रशिक्षण कार्यक्रम आमा परिवार नेपाल पोखराद्धारा संचालित नशालु पदार्थ तथा रक्सी उपचार पुर्नस्थापना केन्द्र बैदाम पोखरामा सम्पन्न भयो ।

मनोबल, दृढ संकल्प, सकारात्मक चिन्तनको विषमा प्रशिक्षण दिनु हुदै ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र दमौलीका राजयोग प्रशिक्षक ब्रह्माकुमार राजु खड्काले मानवको मनमा भएको असिम शक्तिलाई सकारात्मक चिन्तन एवं योग,ध्यानको अभ्यासको माध्यम बाट जागृत गर्न सकिने भएको हुदा स्वयंम लाई परिवर्तन गर्नको लागि यस तर्फ लागनु पर्ने बताए।

कार्यक्रममा ४५ जना लागु पदार्थ कर्ता युवाहरुको सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *