समाजसेवी तुलसी अर्याललाई मातृशोक

बुर्तिवाङ २०७४ असार ३१ । तत्कालीन बुर्तिवाङ गाविसका अध्यक्ष एवं समाजेसेवी तुलसी अर्याललाई मातृशोक परेको छ । अर्यालकी ममतामयी माता अमृता अर्यालको ९० वर्षको उमेरमा आज विहान असामयिक निधन भएको हो ।

स्व अमृता अर्यालका तुलसी अर्याल, चन्द्र अर्याल, दामोदर अर्याल र दधि अर्याल चार भाई छोराहरु छन् ।

स्व. अर्यालको आजै बडीगाड खोलामा बैदिक विधिपूर्वक दाहसंस्कार गरिएको छ ।

तस्वीर- दिपक पराजुली, बुर्तिवाङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *