जबरजस्ती करणीको अभियोगमा पर्वत बेहुलिवासका युवक पक्राउ

पर्वत २०७४ असार २९ । पर्वत बेहुलिवास–७ घर भएका १९ वर्षीय रमेश बिकलाई लेखनाथ महानगरपालिका–२८ कालिका स्थान घर भई हाल नयाँबजार बस्ने १२ वर्षीया बालिकालाई ललाई फकाई लेखनाथ महानगरपालिका–८ नयाँबजार स्थित शुभकामना गेष्ट हाउसमा लगी जबरजस्ती करणी गरेको अभियोगमा बुधबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *