गीता नेपाली काण्डका अभियुक्त जिप्रका बागलुङ चलान

बागलुङ खर्वाङ २०७४ असार २९ । बडीगाड खोलामा मृत भेटिएकी गुल्मी जिल्ला मुसिकोट नगरपालिका पौँदी अमराईकी गीता नेपालीको शवको गल्कोट स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरिएको छ ।

मृतक नेपालीको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले नियन्त्रणमा लिएका बडीगाड गाउपालिका सक्नेरका हिराबहादुर मगर सहित मृतककी भाउजू सीता नेपालीलाई इप्रका हरिचौरले थप कार्बाहीकालागि जिल्ला प्रहरी कार्यालय बागलुङमा पठाएको बुझिएको छ ।
का छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *