साताको तस्वीर : मध्यवर्षाको मनोरम विहानी !

बागलुङ २०७४ असार २९ । अबिरल वर्षाले पाखा पखेरा, डाँडा, काँडा वनजंगल जताततै हरियाली छाएको छ । पानीका मुलहरु फुटेका छन् । रात दिन झरी लागेर उछारबाटो नपाईने यो बेला सहकर्मी बिमल खडकाले बडीगाड गाउपालिको भिङगिठेबाट देखिने वडा ९ र १० को मनोरम दृश्य क्यामरामा कैद गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *