प्रवास : जापानमा मृगौला पीडित गौमाया भुजेल बचाउ अभियान जारी !

रिष्मेली मेघराज सापकोटा, जापान २०७४ असार २७ । बागलुङ जिल्ला बडीगाड गाउँपालिका वार्ड न १ निवासी ठकबहादुर भुजेलकी धर्मपत्नी बर्ष ४८ की गौमाया भुजेलको दुवै मृगौलाले काम नगर्ने भएकाले हाल काठमाडौँमा नियमित उपचार भएको र घरको आर्थिक अवस्था एकदम नाजुक भएकोले उपचार गराउन धेरै रकम लाग्ने हुँदा उनलाई बचाउन नेपाली दाजुभाइ दिदीबहिनीहरूले सानो सहयोग गरी गौमायालाई मृत्युको मुखबाट बचाउन यो अभियान शुरू गरिएको छ । सबैको सानो सहयोगले कसैको जीवन बचाउन सहयोग हुने छ त्यसैले जति सकिन्छ ।

मृगौला पीडित भूजेलको जीवन रक्षाका लागि रिष्मेली मेघराज सापकोटा र चेतन दर्लामीले जापानमा भूजेल बचााउन अभियान नै सन्चालन गरेका छन् ।

हालसम्म भूजेल बचाउ अभियानमा निम्नानुसा महानुभावहरुबाट सहयोग प्राप्त भएको छ ।

जापानको लागि सम्पर्क चेतन दर्लामी मगर फोन 07014733344 खाता नम्बर 11120-32974531 (jp bank ) नेपाल सम्पर्क हिरा गिरी होमनाथ/ हमिस गिरी फोन 9867342880 खाता नम्बर 20115241406354 sbi bank gangabu branch ktm सहयोग दाताहरूको नामावली यस प्रकार छ १) चेतन अमृता मगर मल्म (टोकियो) १०,००० यन २) मेघराज सापकोटा रिष्मेली मल्म (ओसाका) २,००० यन ३) प्रेम कंडेल बिँहु (ओसाका) २,००० यन ४) टिकाराम खरेल टोकियो २,००० यन ५) श्रीराम रिजाल मकवानपुर (टोकियो) १,००० यन ६) राजु के सी नरेठाँटी (ओसाका) २,००० यन ७) टेकनारायण न्यौपाने चितावन ( टोकियो) २५,०० यन ८) भिम के सी मल्म (ओसाका) २,००० यन ९) यकदत्त कडेल बिहुँ ( साइतामाकेन) १०,००० १०) युवराज सापकोटा ओकिनावा २,००० yen ११) खिमलाल खरेल चितावन ( यकुवामा) ५,००० yen १२) खिमु साहनी गल्कोट (नागोया) २,००० yen १३) मिलन शर्मा बरेङ्ग (ओसाका) १,००० yen १४) ग्यानेन्द्र सापकोटा मल्म (ओसाका) ३,००० यन १५) रामु सापकोटा मल्म ओसाका २ ००० यन १६) कृष्ण खत्री मल्म ओसाका २,००० yen १७) होम बलामी दगातुङ्डाडा ओमरी ५,००० यन १८) जनक छेत्री हटिया ओसाका १, ००० yen १९) गोपाल खत्री मल्म ओसाका २,००० yen २०) दिलु खत्री मल्म ओसाका २,००० यन २१) कमल कार्की नरेठाँटी ओसाका ५,१०० यन २२) गोकर्ण बस्याल बुटवल खावोगावा ३,००० यन २३) प्रतिमा गिरी तुङ्डाडा होक्काइडो ५,००० यन २४) डम्मर रामजाली ओसाका ५,००० यन २५) धिरज पुन बुटवल होक्काइडो २,००० यन २६) बिजय पन्त गल्कोट नागोनाकेन २,००० यन २७) टेकराज रेग्मी चरौँदी नागोनाकेन २,००० यन २८) बिपिन खत्री गोरखा टोकियो २,००० yen २९) नारायण खरेल चितावन टोकियो १,००० yen ३०) चित्र बहादुर के सी काँढेबास टोकियो २,००० yen ३१) राजन सापकोटा गैँडाकोट ओसाका २,००० yen ३२) दिपक सापकोटा मल्म ओसाका २ ००० यन ३३) यमलाल सापकोटा अर्जुन मल्म ओसाका ५ ००० yen ३४) तुफान के सी मल्म हिमेजी २,००० यन ३५) लक्ष्मी पौडेल खर्बाङ्ग टोकियो १००० यन ३६) हेमलाल गौतम मल्म कोबे १,००० यन ३७)डिलु क्षेत्री काँढेबास ओसाका १,००० यन ३८) तेजुराम सापकोटा मल्म ओसाका १ ००० यन ३९) दिनेश सापकोटा मल्म ओसाका १००० यन ४०) दिपक सापकोटा मल्म हिरोसिमा २,००० यन ४१) चन्द्र गौतम मजुवा गुल्मी टोकियो २००० यन ४२) भानु सापकोटा मल्म टोकियो २,००० yen

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *