मध्यपहाडी लोकमार्ग सन्चालनमा

खर्वाङ बागलुङ २०७४ असार २६ । पहिरो गएर अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग भरखर सन्चालनमा आएको छ ।
आज विहान खर्बाङको डुडेवाचौर र हाडिखोलाको विचमा पहिरो खसेर लोकमागै अवरुद्ध भएको सो लाकमार्ग केहि समय अघिमात्र प्रहरीले खुलाएको र लोकमार्ग सन्चालनमा आएको सहकर्मी कमल पौडेलले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *