मध्य पहाडी लोकमार्ग पुन अवरुद्ध

खर्वाङ २०७४ असार २६ । अविरल बर्षाको कारण पहिरो जाँदा मध्य पहाडी लोकमार्ग पुन अवरुद्ध बनेको छ ।

सहकर्मी कमल पौडेलले दिएको जानकारी अनुसार खर्बाङको डुडेवाचौर र हाडिखोलाको विचमा पहिरो खसेर लोकमागै अवरुद्ध भएको हो।

सडक खुलाउन जेसिबिको प्रयोग गरिएको छ। पहिरो फाल्न केही घण्टा लाग्ने देखिएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *