झुण्डिएर २८ वर्षिय युवकव्दारा आत्महत्या

बागलुङ २०७४ असार २४ । काठेखोला गाउपालिका-५ मा एक जना युवकले रुखमा झुण्डिएर आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार आजै असार २४ गते काठेखोला- ५ का हरिलाल सापकोटाका छोरा वर्ष २८ का ईन्द्रलाल सापकोटाले घर निजकै करिब ५ मिटर पर रहेको टिमिलाको रुखमा नाईलनको डोरीले पासो लगाई आत्महत्या गरेका छन् ।

प्रहरीले यस सम्वन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ । आत्महत्याको कारण खुल्न आएको छैन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *