जैदी बोरका बाढी प्रभावितलाई सेभ द युथ बागलुङले पठायो पाल

विजय राना बागलुङ २०७४ असार २३ । सेभ द युथ बागलुङले जैमिनीका बाढी प्रभावितलाई त्रिपाल पठाएर सहयोग गरेको छ ।

सामाजिक सेवामा क्रियाशील सेभ द युथले जैमिनी नगर पालिका ७ जैदी बोरका बाढी प्रभावित बिक्रम राना र डिलबहादुर रानालाई त्रिपाल पठाएको हो ।

सेभ द युथका अध्यक्ष मनिष रायमाझीले परिसूचन साप्ताहिकका कार्यकारी सम्पादक विजय राना मार्फत त्रिपाल पठाएका हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *