पश्चिमी व्यापार केन्द्र बुर्तिबाङ बजार हिलाम्मे

कुम्बिर बिश्वकर्मा,२०७४ असार २१ । ढोरपाटन नगरपालिका वडा नम्बर -१ बुर्तिबाङ बजारमा पुरै बजार आकसे पानीको ढल बगि रहेको छ । बुर्तिबाङ बजार सधै रमाइलो बाताबरण देखिने गत हप्ता देखि बर्षाले गर्दा सुनसान बनेको हो।

गत हप्ता देखि निरन्तर परेको अविरल बर्षाका कारण नगरबासीलाइ ब्यापार तथा घरेलु उद्योग हरु ठप्प भएका छन।निसीभुजिको सङ्गम स्थल बुर्तिबाङमा सधै भ्याइनभ्याई चल्ने ब्यापार आजभोली सुनसान बनेको व्यापारी बताएछन् । बुर्तिबाङ क्षेत्रमा बर्षाले गर्दा पुरै बजार रातो माटो सहित बगिरहेको छ। जहाँ विद्यार्थी ,शिक्षक ,यात्रु ,ब्यापारी लगायत बुर्तिबाङ आवातजावत गर्ने सबै ले सास्ती खेप्नु परेको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *