राजेश बर्देवाको तीज कोसेली ‘नाँँच मुइया सारी र चुरा लाएर’ सार्बजनिक

बागलुङ २०७४ असार २१ । २०७४ सालको हरितालिका तीज को अबशर मा मेशना डिजिटल प्रालि को बजार ब्यबस्थापनमा नयाँ गीत नाँच मुइया सारी र चुरा लाएर सार्बजनिक भएको छ ।

सुमुधुर स्वर का धनी राजेश बर्देवा र रितु ब्रोकन को आबाज र राजेश बर्देवाको लय अनि बिबश शर्माको प्रस्तुती र शब्द मा तयार भएको यो गीत को एरेन्जर बिनोद बाजुराली रहेका छन् । स्टुडियो मालाश्री मा यो गीत को अडिया तयार भएका छ । करिश्मा ढकाल राजेश बर्देवा हरि कौसल र रेनु पुनको अभिनय रहेको यस गीतको निर्देशक एकवन्द्र सारा शंकर र क्यामेरामेन हरुस महरा रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *