पूर्व प्रधानन्यायाधीश श्रेष्ठले यसरी गरे ‘सुगंगा’ शव्दको व्याख्या

बागलुङ २०७४ असार २१ । सुगंगा स्मृति कोषव्दारा स्थापित सुगंगा सम्मानबाट सम्मानित पूर्व प्रधानन्याधीश कल्याण श्रेष्ठले असार १८ गतेको सुगंगा पुरस्कार समर्पण समारोहलाई संवोधन गर्दै सुगंगा शव्दको व्याख्या गरेका छन् ।

पूर्व प्रधानन्यायाधीश श्रेष्ठले सम्वोधनका क्रममा मात्र नभएर मन्तव्य पुस्तिकामा पनि आफनो विचार यसरी प्रस्तुत गरेका छन्, ‘सुमित्रा आमा र भाउजू गंगाको सन्धि अर्थपूर्ण छ । सकारात्मक सोँचको साथ गरिएको यो स्तुत्य प्रयासले दिवंगत आत्मालाई पनि शान्ति दिन्छ ।’
उनको सम्वोधनको सानो अंश र मन्तव्य यस्तो छ:

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *