केपी कमरेडको कमेडी यस्तो छ, काँग्रेस पुरानो पार्टी, पछीपछी आछ…

प्रेम सुनार, गुल्मी, २०७४ असार १९ । शनिवार गुल्मीको सदरमुकाम तम्घासको चिदिचौरमा भएको एक कार्यक्रममा एक जना हास्य कलाकार पुर्खे बा त थिएनै तर मानिस हसाउन उनलाई पर सार्ने एक जना नेता थिए एमाले अध्यक्ष केपी शर्मा ओली ।

नेकपा एमालेले आयोजना गरेको रेसुङ्गा नगरपालिको विजयी सभालाई सम्वोधनका क्रममा उनले हास्य कलाकार पुर्खे बाले भन्दा बढि हँसाए दर्शक श्रोतालाई ।

उनले विपक्षीलाई गरेको व्यङ्ग र उनका केहि उखान टुक्का सुन्ने मध्येका धेरै दर्शक श्रोताले भने –निकै राम्रो लाग्गो केपी कमरेडको कमेडी’ । हेरौं , सुनौ उनले गरेको भाषण मध्येको एउटा प्रशंग यस्तो छ –

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *