मुसिकोट नगरपालिकाको मेयर उपमेयरमा एमाले विजयी

कमल पौडेल, गुल्मी २०७४ असाार १७ । मुसिकोट नगरपालिका मा नेकपा एमालेका सोमनाथ सापकोटा ६६६८ मत सहित मेयर पदमा र कमला शर्मा गौतम ६६०७ मत सहित उपमेयरमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी मेयरमा काग्रेसका कृष्णहरि सापकोटाले ५५८७ र उपमेयरमा बिष्णु कुमारी सापकोटाले ५७१६ मत प्राप्त गरेकी छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *