यस्पालीको तीजमा “सलमान खान” बजारमा

बागलुङ २०७४ असार १६ । नारीहरुको माहान पर्व हरितालिका तीजलाई लक्षीत गरि बहु प्रतिभाका धनी चर्चित लोक दोहोरी गायक राजन कार्की र सम्झना लामिछाने मगरको आवाजमा फरक किसिमको तीजको गीत “सलमान खान” बजारमा सर्बजनिक भएको छ।जुन गीत सपना कुवर को प्रस्तुती तथा शब्दमा राजन कार्की र सम्झना लामिछाने मगरको आवाज सुन्न सकिन्छ।

सो गीत सफल फिलिम्स पोखरा द्वारा दृश्य निर्माण भएको छ। जसमा अभिनय चर्चित मोडल निर्मल छेत्री र मालती घले को रहेको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *