सञ्चारकर्मी भण्डारीलाई पितृ शोक

घनश्याम गौतम, गल्कोट २०७४ असार १६ । गलकोट सुचना तथा सञ्चार सहकारी सस्था लीमिटेडका शेयर सदस्य तथा सामुदायिक रेडियो गलकोट एफ एम १०२ थोप्लो ४ मेगाहर्जका समाचार संयोजक गुमानसिह भण्डारीलाई पितृ शोक परेको छ ।

गलकोट नगरपालिका १ दुदिलाभाटी सिरबारे निबासी भण्डारीका पिता भीम बहादुर भण्डारीको आज ५१ बर्षको उमेरको अल्पायुमै असामयिक निधन भएको हो । स्ब भण्डारीको आजै अन्त्यष्टि गरिएकोे छ । स्ब भण्डारीका ३ छोरी र २ छोरा छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *