घरपाना » ताजा-खबर » जेसिका काण्डमा बालदीप दोषी

जेसिका काण्डमा बालदीप दोषी

Submitted by on June 16, 2012 – 11:30 amNo Comment

काठमाडौ, असार २ । नायिका जेसिका खड्काको बहिनी प्राप्तीले दुई व्यक्तिको चर्को दबाबले आफ्नी दिदीले आत्महत्या गरेको खुलासा गरेकी छिन् ।
शुक्रबार चलचित्र कलाकार संघले आयोजना गरेको शोक सभामा जेसिकाको फुपुको छोरी प्राप्तीले बालदीप राई र काठमाडौ, न्यूरोडमा रहेको रामेश्वर मिठाई पसलका बाउन्सर गोकुल सुवेदीले पनि दीदीलाई बेलाबेलामा चर्को तनावका कारण दिदीले आत्महत्या गरेको बताईन् ।
उनले भनिन्, ‘ दुई जनाको कारण धेरै टर्चर पाएको भन्दै दिदीले गुनासो गरिरहेकी थिई तर भोलीपल्टै त्यस्तो खबर सुनेपछि म छाँगाबाट झरे जस्तै भएँ ।’
मृत्यु अगाडी सम्बन्धको बिषयमा चर्चा नभएपनि मृत्यु पछी जेसिका आफ्नो प्रेमिका रहेको र शारिरीक सम्बन्ध पनि हुने गरेको बालदीपले खुलाशा गरेपछी यो बिषयले अर्को मोड लिएको छ ।
कलाकार संघका अध्यक्ष रमेश बुढाथोकीले दोषी चिन्न आफ्नो संस्थाबाट सम्पूर्ण सहयोग रहने बताए ।

Like us or Tweet !!
    हाम्रो फेसबुकट्वीटर पेज मार्फत् समाचार पाउनुहोस ।

    प्रतिक्रिया छ कि ?

    Leave a comment!

    Comments:

    Please enable JavaScript to pass anti-spam protection!
    Here are the instructions how to enable JavaScript in your web browser http://www.enable-javascript.com.
    Anti-spam by CleanTalk.

    प्रमुख-समाचार »



    dhaulashree ebaglung